Back to top

हाम्रो अवधारणा

ईनर्जाइजिङ डेभलपमेण्ट कार्यक्रम (ईन्डेभ) नेपालले तीन अवधारणाहरुको अवलम्बन गरी ग्रामीण समुदायहरुलाई विद्युत सेवा उपलब्ध गराउँदछ । परियोजनाले ग्रीड विस्तारका लागि नेपाल विद्युत प्राधिकरणले लागू गरेको राष्ट्रिय ग्रामीण विद्युतिकरण कार्यक्रमलाई सहायता गर्दछ । ईन्डेभले समुदायहरुलाई ऋणमार्फत सामुदायिक ग्रामीण विद्युतिकरण संस्था (CREE) हरुलाई ग्रीड विस्तारका लागि आंशिक आर्थिक सहायता गर्नका लागि नेपाल विद्युत प्राधिकरणसँग एक अनुदान सम्झौतामा हस्ताक्षर गरेको छ । समुदायबाट हुने त्यस्तो ऋण चुक्ताबापतको भुक्तानी नेपाल विद्युत प्राधिकरणलाई ग्रामीण विद्युतिकरण निकायका लागि एक आवर्ती कोष (Revolving Fund) का रुपमा खडा हुनेछ । ईन्डेभले समुदायमा विद्युत वितरणको व्यवस्थापन गर्ने सामुदायिक ग्रामीण विद्युतिकरण संस्थालाई संगठनात्मक, प्राविधिक एवं आर्थिक सहायता गर्दछ भने त्यहाँका कर्मचारीहरुलाई आवश्यक सम्पूर्ण प्रशिक्षणहरु दिई एक आत्मनिर्भर ग्रामीण संशाधनका रुपमा कार्य गर्न सक्षम बनाउँदछ । यस कार्यक्रम अन्तर्गत ६० वटा सामुदायिक ग्रामीण विद्युतिकरण संस्थाहरुलाई सहायता प्रदान गर्न सफल भएको छ । यद्यपी हाल कतिपय स्थानहरुमा विद्युत लाईन उपलब्ध भएता पनि धेरै विपन्न परिवारले शुरुको महँगो जडान शुल्कका कारण विद्युत लाईनमा आफ्नो पहुँच पुर्याउन सकिरहेका छैनन् । यस समस्यालाई सम्बोधन गर्न घनत्व बृद्घि कार्यक्रमले सहयोग गर्दछ । यस कार्यक्रमले परिणाममा आधारित अभियानबाट सुरुमा विद्युत जडानको खर्च व्यर्होन नसकेका घरपरिवारहरुले समेत विद्युत जडान गर्न सक्नेछन्।

अन ग्रीड

नेपालमा ईनडेभ कार्यक्रम जर्मन विकाश सहयोग – जिआईजेडले ग्रीड तथा अफ ग्रीड प्रविधिमार्फत आधुनिक उर्जा सेवामा पहुँचलाई सहजीकरण गर्नका लागि सन् २००९ देखि लागू गरेको हो । ईनडेभ नेपालले नेपाल सरकारको सा

जिआईजेड/ईनडेभ नेपालले घरधुरी, सामाजिक संस्था एवं सानादेखि मझौला उद्यमहरुका लागि अाधुनिक उर्जा सेवामा दीगाे पहुँचलाई प्रवर्द्धन गर्दछ । हाल NEA/CRED सँग विकसित साझेदारीकाे समग्र लक्ष्य ग्रामीण घरधु

अफ ग्रीड

ईनडेभ नेपालले बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रसँगकाे सहकार्यमा ग्रामीण जनताकाे स्वच्छ उर्जामा पहुँचका लागि लघु जलविद्युत ऋण काेषकाे विकास गरी कार्य गरिरहेकाे छ। यस कार्यबाट ग्रामीण क्षेत्रमा उर्ज

ग्रामीण भेगहरुमा विद्युतिकरणका सकरात्मक प्रभावहरुकाे पर्खाइमा बस्नु सन्ताेषजनक विकल्प हुन सक्दैन । सामुदायिक विद्युतिकरणका लागि सुधारिएकाे पानीबाट चल्ने मील (पानीघट्टाे) काे प्रविधिका सम्बन्धमा हा

सुधारिएको चुलो

सुधारिएको चुलो

प्राक्टिकल एक्शनले जिआईजेड ईनडेभकाे अार्थिक सहायतामा नेपालका ३०००० घरधुरीहरुलाई सफा, उपयाेगी एवं सुरक्षित चुलो उपलब्ध गराउनका लागि हूड चुलोकाे दीगाे बजार स्थापना गर्नका लागि परिणाममा अाधारित दीगाे

बिधुतिय चुलो

बिधुतिय चुलो

Practical Action with funding support of GIZ EnDev programme is implementing “Sustainable Hood-stove Market in Nepal” project

उत्पादनमा प्रयोग

उत्पादनमा प्रयोग

Practical Action with funding support of GIZ EnDev programme is implementing “Sustainable Hood-stove Market in Nepal” project.

लैङ्गिक समानता र सामाजिक समावेशीकरण

लैङ्गिक समानता र सामाजिक समावेशीकरण

Practical Action with funding support of GIZ EnDev programme is implementing “Sustainable Hood-stove Market in Nepal” project